पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर जिल्लाका ८ स्थानीय तहका ६० वडा मध्ये ३९ वटा वडाको मतगणना सकिएको छ ।  नेकपा एमाले १४ , नेपाली काग्रेस १०, नेकपा माओवादी केन्द्र ९, नेकपा एककृत समाजवादी ३, जनता समाजवादी पार्टि १ र स्वतन्त्रले २ वडाध्यक्ष विजय हासिल गरेको छ । विजयी भएका वडाहरुको विवरण यस प्रकार छ ।

फिदिम नगरपालीका-

वडा नं १, गजाधर भटराई (एमाले)

वडा नं २, दिननाथ अधिकारी (एमाले)

वडा नं ३, नरेन्द्र गुरुङ (कांग्रेस)

वडा नं १२, कमल चापागाई (एमाले)

वडा नं १३, दिलकुमार नेम्बाङ (माओवादी)

वडा नं १४, राजकुमार नेम्बाङ (माओवादी)

फालेलुङ गाँउपालीकाः

वडा नं १, अनिश गुरागाँई (स्वतन्त्र)

वडा नं २, तिलबहादुर खत्री (माओवादी)

वडा नं ४, सन्तविर राई (माओवादी)

वडा नं ६, अमरविर राई (एकीकृत समाजवादी)

वडा नं ७, टेकबहादुर केरुङ (कांग्रेस)

वडा नं ८, श्रीहाङ केरुङ (माओवादी)

याङवरक गाँउपालीका

वडा नं १, राजेन्द्र राई (एमाले)

वडा नं २, देउकुमार योङहाङ (कांग्रेस)

वडा नं ३, विमल राई (एमाले)

हिलिहाङ गाँउपालीका

वडा नं १, सन्तोष लिङदेन (कांग्रेस)

वडा नं २, भिमप्रसाद योङया (एमाले)

वडा नं ३, विरेन्द्रकुमार योङहाङ (एमाले)

वडा नं ४, वृहस्पती गिरि (एकिकृत समाजवादी)

वडा नं ५, बिर्खबहादुर सुहाङ (एमाले)

वडा नं ६, गणेश योङहाङ (कांग्रेस)

कुम्मायक गाउँपालिका

वडा नं १, देवेन्द्र लावती (जनता समाजवादी पार्टि)

वडा नं २, बालकुमार शेर्मा (एकिकृत समाजवादी)

वडा नं ३, बाबुराम कार्की (एमाले)

वडा नं ४, फगेन्द्र कुमार सम्बाहाफे (एमाले)

वडा नं ५, निर्मलराज धिमिरे (एमाले)

तुम्बेवा गाउँपालिका

वडा नं १, धनबहादुर कार्की (माओवादी)

वडा नं २, धनकुमार लावती (एमाले)

वडा नं ३, नरध्वोज लावती (कांग्रेस)

मिक्लाजुङ गाउँपालिका

वडा नं १, घनेन्द्र आङदेम्बे (स्वतन्त्र)

वडा नं २, महेन्द्र थापा (कांग्रेस)

वडा नं ६, पूर्णकुमार आङबोहाङ (माओवादी)

वडा नं ७, हेमचन्द्र रेग्मी (माओवादी)

वडा नं ८, रामेश्वर वाजी (एमाले)

फाल्गुनन्द गाउँपालिका

वडा नं १, होमप्रसाद आङदेम्बे (कांग्रेस)

वडा नं २, सन्तोष नेम्बाङ (कांग्रेस)

वडा नं ३, सुखविर नेम्बाङ (कांग्रेस)

वडा नं ४, दलबहादुर नेम्बाङ (माओवादी)

वडा नं ६, विष्णुकुमार चेम्जोङ (एमाले)

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ५१ बजे