पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । आठ स्थानीय तह रहेको पाँचथर जिल्लाको १ मात्र नगरपालिका फिदिम नगरपालिकामा जम्मा मतदाता संख्या ३४ हजार १६ जना रहेका छन । १४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम समेत हो ।  आसन्न निर्वाचनमा यस नगरपालिकाको वडागत मतदाता संख्या यस प्रकार रहेको निर्वाचन आयोगको बेभसाईटमा उल्लेख छ ।

वडा नम्बरमतदाता संख्या
१३९३३
२२०५७
३१५०५
४२४१६
५२८८८
६२६८३
७२१९५
८२३१८
९१८५०
१०२२७८
११२५६२
१२२४५६
१३२५८९
१४२२८६
जम्मा३४०१६

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : १७ बजे