१२- असार, माेरङ (विराटनगर) । नेकपा एमालेकी सांसद मीना श्रेष्ठले प्रदेश सभामा तत्काल भाषा विधेयक ल्याउन माग गरेकी छिन् । नेपालकाे संविधान पालना गर्न र भाषा आयोगकाे सिफारिस कार्यान्वयन गराउन माग गर्दै मैथिली र लिम्बु भाषालाई कामकाजकाे भाषाका रुपमा लागू गर्न सदन र सरकारको ध्यानाकर्षण