मंगल बेघा ६ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा त्रिभूवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै विर्तामोड युनाईटेड झापा अन्तिम चारमा प्रवेश गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु माविको खेलमैदानमा बिहिबार भएको अन्तिम क्वाटर फाईनलमा आर्मीलाई ३–० गोलले