दिपक दुुलाल ४ बैशाख, नवमीडाँडा । फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा सम्पन्न अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिताको उपाधी कट्टाडाँगी फुट्बल क्लव (के एफ सी) झापाले हात पारेको छ । फाइनल खेलमा नवकिरण स्पोर्टिङ क्लव हल्दिबारी झापालाई शुन्यका विरुद्ध २ गोलले हराउँदै साविक बिजेता