पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

कोपा अमेरिकाको उपाधी मेस्सी प्रेरित अर्जेन्टिनालाई

मंगल बेघा ३१ असार, पाँचथर । कोपा अमेरिका- २०२४ को उपाधी अर्जेन्टिनाले हात पारेको छ । लिओनल मेस्सी प्रेरित अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै उपाधी हात पारेको हो। निर्धारित समय ०-० को बराबरीमा सकिए पछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो ।