मंगल बेघा १२-असोज, पाँचथर । टेस्ट टोलि वेष्टइण्डिज माथि नेपालले ऐतिहासिक जित हाँसिल गरेको छ । युएईमा शनिबार भएको युनिटी कपको पहिलो खेलमा दुई पटकको टि-२० विश्वकप विजेता वेष्टइण्डिज विरुद्ध नेपालले १९ रनको जित हाँसिल गरेको हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले वेष्टइण्डिज